२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपालले आज सामाेआसँग खेल्दै

आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज अन्तिम खेलमा सामाेआसँग खेल्दै छ।

शुक्रबार ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ। नेपालले आज सामाेआलाई हराएमा आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्ने छ।

नेपाल जारी छनोटमा अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको छ। सामाेआले भने सुपर सिक्समा जित निकाल्न सकेको छैन। आज सामाेआलाई हराउँदै नेपाल उपाधि आफ्नो नाम गर्न चाहन्छ।

प्रकाशित: ३१ आश्विन २०८२ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App