१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी सार्वजनिक

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राष्ट्रिय महिला क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली महिला टोलीले प्रयोग गर्ने नयाँ जर्सी अनावरण गरेको हो।

सोही अवसरमा क्यानले ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ सँग साझेदारी सम्झौतासमेत गरेको छ। साझेदारी घोषणा कार्यक्रममा क्यानका पदाधिकारी, खेलाडी तथा एक्स्ट्रिम इनर्जी ड्रिंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २१ माघ २०८२ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App