दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्बल वुमेन्स च्याम्पयिनसिपमा पाँच टोलीले सहभागिता जनाउने भएका छन्।
जसमा नेपालबाट एपिएफ क्लब, बंगलादेशबाट नास्रिन स्पोर्टस एकेडेमी, भारतबाट इस्ट बंगाल क्लब, भुटानबाट ट्रान्स्पोर्ट युनाइटेड क्लब र पाकिस्ताबाट कराँची सिटीले साे प्रतियोगिता सहभागिता जनाउने छन्।
प्रतियोगिता ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आयोजना हुने छ।
प्रकाशित: ३ आश्विन २०८२ १३:२३ शुक्रबार





