१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

निब्स बास्केटबल शुक्रबारदेखि

नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।

शुक्रबारदेखि हुने प्रतियोगितामा ब्वाइजमा २४ तथा गल्र्समा १२ टोलीकोको सहभागिता रहने निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। दुवै समूहका विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले जानकारी दिइन्। खेल लिग कम नकआउट आधारमा हुनेछ। दुई दिने प्रतियोगिताका खेलहरू मण्डिखाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ।

प्रकाशित: ३० जेष्ठ २०८२ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App