७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा उरुग्वेलाई १-० ले हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको हो।

कोलम्बियाको जितका लागि जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

कोलम्बियाले अब फाइनलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ असार २०८१ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App