३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाब विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले हराउँदै पञ्जाबले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो। १६३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाबले निर्धारित ओभरको १३ बल बाँकी छदै ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो।

प्रकाशित: २० वैशाख २०८१ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App