२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

पपुवा न्युगिनीविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

फाइल तस्बिर

पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दोस्रो सफलता हात पारेको छ। हङकङमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीका टोनी उरा पहिलो विकेटको रुपमा आउट भएका छन्।

टोनीलाई नेपालका प्रतिश जीसिले १३ रनमा आउट गरेका हुन्।

यस्तै पपुवा न्युगिनीका सेने बाउलाई गुलशन झाले पबेलियन फर्काएका छन्।

प्रकाशित: २९ फाल्गुन २०८० ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App