८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति थापा विराटनगरमा

नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगर आएका छन्। सोमबार विराटनगर आएका थापा विराटगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्याकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमा सहभागी भएका छन्।

थापाले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ। कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री, डिला संग्रौला, नेता विजयकुमार गच्छदारलगायतका नेताहरू सहभागी रहेका छन्।

प्रकाशित: २६ माघ २०८२ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App