१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नेपाललाई तेस्रो झड्का, गुलशन ६ रनमा आउट

पपुवा न्युगिनीविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ। नेपालका गुलशन झा ६ रन बनाएर आउट भएका छन्।

नेपालका अलरान्डर भुर्तेल ५ रनमै आउट

पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले आफ्नो दोस्रो विकेटको रुपमा कुशललाई गुमाएको हो।

त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाईप्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।

दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।

स्कटल्यान्डको जितयात्रामा निरन्तरता

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको थियो।

जितको लयमा फर्कने चाहना

अमेरिकाविरुद्ध बलिङ र ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा भने घरेलु टोली ओमानसँग निरीह बनेको थियो।

पिएनजीद्वारा नेपाललाई सामान्य लक्ष्य, सन्दीपले लिए चार विकेट

पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई पहिलो ओडिआई खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ।

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्