२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा बिहानै भूकम्पको झट्का

ताप्लेजुङको कञ्चनजंगा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ। रासस

प्रकाशित: २७ माघ २०८२ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App