६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बाग्मतीले मधेस प्रदेशलाई दियो १९१ रनको लक्ष्य, जिसीले हाने अर्धशतक

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानीमा भइरहेको खेलमा बागमती प्रदेशका प्रतिस जीसीले अर्धशतक हानेका छन्।

उनले मधेस प्रदेश विरुद्ध ५५ बलमा ५९ रन हानेका हुन। जिसीको अद्र्घशतकसँगै बागमतीले मधेस प्रदेशलाई १९१ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले ४९.२ ओभरमा १९० रन बनाएको छ। 

प्रकाशित: २ माघ २०८० ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App