२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारतीय प्रधानमन्त्री मोदीले भने: अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू खुसी छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिनालाई बधाई दिएका छन्।  

उनले ट्विटरमार्फत अर्जेन्टिनाको शानदार जितमा अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू खुसी भएको बताउँदै अर्जेन्टिना र मेस्सीलाई बधाई दिएका हुन्।    

‘यो सबैभन्दा रोमाञ्चक फुटबल खेलहरू मध्ये एकको रूपमा सम्झिनेछ, च्याम्पियन बनेकोमा अर्जेन्टिनालाई बधाई छ’, उनले  भनेका छन्, ‘उनीहरुले प्रतियोगितामा उत्कृष्ट खेलेका छन्। अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू शानदार जितमा खुसी छन्।’

प्रकाशित: ४ पुस २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App