बिदाई कार्यक्रममा निवर्तमान महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका छन्।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ।
काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै हालसम्म ७२ जनाले रंगशाला पुगेर आफ्नो विवरण टिपाएका छन्।
फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो ।
पहिरोले डोजर पुर्यो, चालकको मृत्यु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ ।
चार वर्षे कार्यकाल पूरा गरी बिदा भए सशस्त्रका महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी शुक्रबारबाट अवकाश भएका छन् ।
जुम्लाका दुर्गम बस्तीमा मानव अधिकार अझै टाढा
सहभागीहरूले नागरिकहरू अधिकारप्रति सचेत बन्दै गए पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको बताएका छन्।
उद्योग संगठनले गर्यो श्रमिकको सम्मान
उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई सम्मान गरेको छ ।
छडी र झण्डा हस्तान्तरणसँगै सशस्त्रमा नयाँ कमाण्ड
बिदाई कार्यक्रममा निवर्तमान महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका छन्।
सुकुमवासीको अस्थायी व्यवस्थापनलाई तय भएका पाँच केन्द्र कहाँ कहाँ छन् ?
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ ।
सुकुम्वासी बस्तीमा एक महिला बेहाेस भएपछि ...
शुक्रबार काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा रहेका घरटहरा हटाइएको छ।
बन्दीपुरः गाउँ–सहरको पर्यटन सम्बन्ध जोडिँदै
‘पहाडकी रानी’ को समेत पहिचान कमाएको बन्दीपुर आफैमा सुन्दर त छँदैछ, त्यसैमा सुन्दरता थप्नेगरि ध्वजापताका र फूलले सजाइएको छ ।
सातै प्रदेशमा वर्षा
यी क्षेत्रहरूमा थप मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
१९ चिकित्सकको लाइसेन्स खारेज
काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको हो।
जेनजी घाइतेको विवरण सार्वजनिक
उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ।
रेडपाण्डा संरक्षणका गर्न यो वर्ष २ करोड ६४ लाख खर्च गरिने
बजेट रेडपाण्डा अनुसन्धान तथा अनुगमन, संरक्षण शिक्षा, जनचेतना अभिवृद्धि, दिगो जीविकोपार्जन तथा पर्यापर्यटन प्रवर्द्धनमा खर्च गरिनेछ।
सिरहा बम विस्फोट घटनाः अभियुक्त यादवलाई कारागार चलान
सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा
एक घण्टामा सबैभन्दा बढी सिन्धुलीको रानीचुरीमा ५५ मिलिमिटर पानी परेको हाे।
ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोसिने
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ।
सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित
सेजको जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहरा निर्माण गरेर अस्थायी रूपमा बसोबास गरिरहेका छन्।
रोल्पा दुर्घटना : मृत्यु भएका २० जनाकै सनाखत (नामसहित)
जिपमा चालकसहित २१ जना सवार रहेका थिए। तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो।
सुरक्षित व्यवस्थापनको खोजी : रंगशाला पुगेर ७२ जनाले नाम टिपाए
काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै हालसम्म ७२ जनाले रंगशाला पुगेर आफ्नो विवरण टिपाएका छन्।
क्यान्टिन नबन्दा प्रयोगमा आएन नापी कार्यालयको भवन
भवन निर्माणको ९० प्रतिशत काम सकिएको प्रतिवेदन नापी कार्यालयमा आएको र रु एक करोड ८० लाख रकम निकासा भएपनि भवन पाँच वर्षदेखि प्रयोगविहीन छ।
उभौलीसँगै भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
उभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन्।
फेवातालमा डुबेर एक बालकको मृत्यु
फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो ।
प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
निर्देशिकाअनुसार किसानले अब बाली रोप्नु अगावै नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी)बारे जानकारी पाउने भएका छन् ।
सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल शुक्रबारदेखि अवकाशमा
आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल अवकाशमा जान लागेका हुन् ।
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन्।