३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नेपालगन्जको उच्च सरकारी वकिल कार्यालयमा भारतीय नागरिकको कार्ड भेटियो

नेपालगन्जको उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने कार्यमा संलग्न भारतीय नागरिकले आधार कार्ड छाडेका छन् ।

बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।

नेपाली सेना परिचालन भएपछि आगजनीको शृङ्खला रोकिए पनि लुटपाट भने भएको छ ।

प्रकाशित: २५ भाद्र २०८२ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App