साउन महिना सुरू हुन लागेसँगै बजारमा पोते र मेहेन्दी लगाउन सुरू भएको छ।
काठमाडौंको नयाँ सडक क्षेत्र र इन्द्रचोकमा रहेको पोते बजारमा महिलाहरूको भीड बढेको छ । साउनमा महिलाहरूले हरियो, पहेँलो र रातो पोते, चुराका साथै हात भरि मेहेन्दी लगाउँछन् ।
साउनमा लगाइने हरियो रङ्ग सकारात्मक सोचको प्रतीक मानिन्छ ।









प्रकाशित: ३२ असार २०८२ १४:४३ बुधबार





