१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अनुगमनमा सक्रिय विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले नौवटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ। 

प्रकाशित: १५ श्रावण २०८३ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App