कपिलवस्तुमा बम विस्फोट भएको छ। त्यहाँको तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ।
विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ।
प्रकाशित: १२ भाद्र २०८२ १८:५७ बिहीबार