देवानगन्ज घटनाको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन चर्केपछि विराटनगर बजार बन्द भएको छ।
शुक्रबार बिहानैदेखि युवाहरू विराटनगरको हनुमान मन्दिर अगाडि भेला भएर टायर बाल्दै प्रदर्शनमा उत्रिएका थिए। जसका कारण विराटनगर बजार बन्द भएको हो।











प्रकाशित: १५ श्रावण २०८३ १३:२७ शुक्रबार




-600x400.jpg)
