सामाजिक सद्भाव भड्काउन सक्रिय रहेका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही हुने प्रतिवद्धता व्यक्त गर्दै महानिरीक्षक कार्कीले धार्मिक सद्भाव कायम राख्न हरेक घरपरिवार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।
पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ । न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ ।
सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।
आगलागीबाट विश्वकर्माको १३ लाख बराबरको धनमाल नष्ट
त्रियुगा नगरपालिका १६ सिरुवानीमा बिहीबार बिहान आगलागी हुँदा घर, गोठसहित जलेर लाखौँको धनमाल नष्ट भएको छ ।
धार्मिक सद्भाव कायम राख्न सबै घरपरिवार सक्रिय हुन आवश्यकः प्रहरी महानिरीक्षक कार्की
सामाजिक सद्भाव भड्काउन सक्रिय रहेका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही हुने प्रतिवद्धता व्यक्त गर्दै महानिरीक्षक कार्कीले धार्मिक सद्भाव कायम राख्न हरेक घरपरिवार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।
बढ्दैछ ‘योग क्रान्ति’
घर फर्किएलगत्तै पतञ्जली योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थाल्नुभएका थापाको अहिले मुटुको समस्या पूर्णरूपमा निको भएको छ ।
पाटेबाघको आक्रमणबाट तीन जनाको मृत्यु
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ ।
माघे सक्रान्ति झल्काउने १६ तस्बिर
आज माघ १ गते विभिन्न क्षेत्रमा आआफ्नै परम्पराअनुसार माघे सक्रान्ति मनाइँदैछ ।
कर छुटको सुविधा चैत मसान्तसम्म
पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।
अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को तयारी पूरा
रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म, यसवर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित छ ।
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् ।
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते
कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
आज राष्ट्रिय योग दिवस मनाइँदै
एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
सुनसरीमा मार्बल बोकेको ट्रक पल्टियो : पाँच जनाको घटनास्थलमै मृत्यु
सुनसरी भोक्राह नरसिंह गाउँपालिकाको सोनियापट्टीमा आज बिहान ट्रक पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बाँकेमा जलपन्छीको बासस्थान जोखिममा
बाँकेमा पानीमा आश्रित जलपन्छीको बासस्थान जोखिममा रहेको पाइएको छ। बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो।
पुसमा पाथीभरा मन्दिरबाट २४ लाख बढी भेटी संकलन
पुस महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ।
मैवाखोलाले बनायो सार्वजनिक-निजी साझेदारी तथा लगानी विधेयकको मस्यौदा
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयकको मस्यौदा तयार पारी सरोकारवालासंग मस्यौदामा राय सुझाव माग गरेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ कर्मचारी
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ।
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन्।
मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ।
‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’
पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे।
नेपाल रिपब्लिक मिडिया अध्यक्षमा ज्ञवाली
नेपाल रिपब्लिक मिडिया लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली चयन भएकी छन्।
अझै घट्यो काठमाडौंको तापक्रम
पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ । न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ ।
१० वर्षे जेल बसाइ: छिर्दा ‘कैदी’, निस्कँदा ‘हेडमास्टर’
काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्।
जन्तेढुङ्गा मुकाम चिसापानी बजारको सडक स्तरोन्नति र सौन्दर्यकरण सुरु
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
उत्कृष्ट भिडियो बनाउने चारजना पुरस्कृत
सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।