जुम्ली घोडा परम्परागत यातायातको साधनको रूपमा परिचित थियो। कर्णाली राजमार्ग सञ्चालन भएपछि यसको प्रयोग घटेको भए पनि घोडा दौडले स्थानीय समुदायमा यसको 'क्रेज' कायम राखेको देखिन्छ।
जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते लामिछाने निस्किएपछि नख्खु कारागारमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि त्यहाँबाट एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए।
नेपाली सेनाको दुर्गा दल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाबाट डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजा अर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।
च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ
दसैँको बेला सहरबजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउँछन्।
दसैँले छोएन वनहराका भूमिहीनलाई
वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन्।
दसैँमा मासु कसरी खाने?
चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ तर खानपिन र आहारविहारमा भने ख्याल गर्दैनाै।
चाडपर्वमा महिलालाई कामको बोझ
चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मन पर्छ। नेपाली समाजमा महिलाहरू घरायसी कामले पिल्सिने, पुरुषहरू रमाइलो गर्ने, फुर्सदिला भएका जस्तो देखिन्छ।
आज देशैभर पानी पर्ने सम्भावना
हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ।
‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्दै युवा
अभियानअन्तर्गत सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ।
‘पिङमा मच्चिनुको मजा बेग्लै हुन्छ’
बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गे पिङ हालेका छौं।
असोज २० गतेभित्र कैदीबन्दी नफर्किए कानुन बमोजिम कारबाही
भदौं २४ गते राति कारागारबाट एक हजार ७९६ जना कैदीबन्दी बाहिरिएका थिए ।
जुम्ली घोडा दौड प्रतियोगिता: दसैँमा सदरमुकाम खलंगामा उत्सव
जुम्ली घोडा परम्परागत यातायातको साधनको रूपमा परिचित थियो। कर्णाली राजमार्ग सञ्चालन भएपछि यसको प्रयोग घटेको भए पनि घोडा दौडले स्थानीय समुदायमा यसको 'क्रेज' कायम राखेको देखिन्छ।
काठमाडौँ खाली हुँदै, २४ घण्टामा लाख बढी गाउँ फर्किए
घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमार्फत दुई लाख ५२ हजार ७५५ जना उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ।
इटहरीमा शान्ति–जनसुरक्षाका लागि प्रहरी कार्यालय व्यवस्थापनको तयारी
प्रहरी कार्यालय पूर्ण रुपमा काम नलाग्ने भएकाले अरु नयाँ उपयुक्त स्थान अहिलेसम्म पनि पहिचान गर्न नसक्दा समस्या भएको छ ।
एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा प्रहरी
बस्नेत विरूद्धको साइबर अपराधमा उजुरी परेको र त्यसको आधारमा पक्राउको तयारी भएको हो ।
रविसँगै नख्खु कारागारबाट भागेका ६५१ जना कैदीबन्दी अझै फरार
जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते लामिछाने निस्किएपछि नख्खु कारागारमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि त्यहाँबाट एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए।
मुग्लिन–नारायणगढ सडक खुल्यो, दुई तर्फी चल्न थाले सवारी साधन
तुइन खोला पुलनजिकै ठुलो पहिरो खसेको थियो। जसले दसैंमा घर जान निस्किएका हज्जारौं यात्रुहरू अलपत्र परेका थिए ।
तुईन खोलामा पुनः पहिरो, दसैँका लागि घर निस्किएका यात्रु अलपत्र
दसैँका लागि घर निस्किएका यात्रुहरू लामो समयदेखि बाटोमा रोकिएका छन्। सडक सफा गर्ने प्रयास भइरहेको भए पनि अविरल पहिरोका कारण कठिनाइ भएको बताइएको छ।
इटहरीमा दुई सय रुपैयाँको सरफ विवादमा कुटपिट, तीन घाइते
प्रहरीका अनुसार केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
ब्राउन सुगरसहित दुई पक्राउ
बरामद पदार्थसहित दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दसैं सुरु भएसँगै कर्णाली राजमार्गमा दुर्घटना, दुई जना गम्भीर घाइते
दसैंको बेला यात्रुको चाप र सडकको भौगोलिक कठिनाइका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ।
जेन–जी शहीदका परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण
जोशीका परिवारलाई क्षतिपूर्ति रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
काठमाडौंको भीमसेनस्थानमा भीषण आगलागी, चार घर र एक मन्दिरमा क्षति
गलागीका कारण चारवटा घर र एक मन्दिरमा क्षति पुगेको छ भने पाँच जनाको सकुशल उद्धार गरिएको छ।
कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए
छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन्।
ताप्लेजुङमा फूलपाती बढाइँ
नेपाली सेनाको दुर्गा दल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाबाट डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजा अर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।
आत्मनिर्भरताको पर्व मनाउँदै छिन् लक्ष्मी
दसैंको चहलपहलले बजार त भरिन्छ नै तर लक्ष्मी जस्ता महिलाहरूको संघर्षले समाजमा विश्वास, आत्मबल र सम्भावनाले भरिने हो।
एकैदिन एक लाख ११ हजार बाहिरिए
बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्।