३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सन्दीपलाई थप ५ दिन थुनामा राख्न अनुमति

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

बिहिबार जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो। अदालतले भने ५ दिन म्याद थपेको छ।

प्रकाशित: २७ आश्विन २०७९ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App