८ वैशाख २०८१ शनिबार
समाज

ट्राफिक मुख्यालय सिल, प्रमुखसहित तीन सय बढी प्रहरी क्वारेन्टिनमा

दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ। महाशाखा सिलसँगै त्यहाँ कार्यरत तीन सय सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेन्टिनमा बसेका छन्। महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय बढी  ट्राफिक प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ। संक्रमित दुई जनालाई बलम्बुस्थित एपिएफ अस्पतालमा पठाइएको छ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

प्रकाशित: १८ श्रावण २०७७ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App