८ वैशाख २०८१ शनिबार
समाज

पछिल्लो २४ घण्टामा १ सय ६७ संक्रमित, २ सय १३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक डिस्चार्ज हुनेको संख्या २ सय १३ छ। अहिलेसम्म ११२४९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। गौतमका सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ। अहिलेसम्म १७ हजार ३ सय ४४ जना संक्रमित भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको उनले बताए।

 

 

 

 

 

प्रकाशित: १ श्रावण २०७७ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App