१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

थप २६ जनामा कोरोना, एकै दिन ८३ जनामा संक्रमण देखियो

मंगलबार राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सँगै संक्रमितको संख्या २१७ पुगेको छ। यस अघि विहान मात्रै ५७ जनामा कोरोना पुष्टि भएको थियो। एकै दिन ८३ जनामा कोरोना देखिएको हो। 

प्रकाशित: ३० वैशाख २०७७ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App