१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल टेलिकमको टावरमा आगजनी

गुल्मी - अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। 

गएराति उक्त टावरमा आगजनी भएको प्रहरी चौकी पालीले जनाएको छ। आगलागीबाट टावरमा क्षति भएको प्रहरीको भनार्इ छ। आगो कस्ले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App