१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

कुलिङ पिरियड छानबिन समितिको बस्यो पहिलो बैठक

कुलिङ पिरियडबारे छानबिन गर्न गठन भएको समितिको पहिलो बैठक बसेको छ।

कुलिङ पिरियडबारे अध्ययन तथा छानबिन विशेष समितिको बैठक मंगलबार बसेको हो। पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्।

छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई-दुई जना सांसद छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक(एक जना छन्।

प्रकाशित: २४ असार २०८२ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App