२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

चौरजहारी नगरपालिका-३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन्। गए राति निजले खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ।

- रासस

प्रकाशित: १८ असार २०८२ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App