२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सिराहामा करेन्ट लागेर एकको मृत्यु

सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सिरहा नगरपालिका-१७ लचका इनर्वा बस्ने १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको हो।

सोही ठाउँस्थित हाल नम्बर नखुलेको पिकअपमा राखिएको साउण्ड सिस्टमबाट शनिबार राति करेन्ट लागेर गम्भीर घाइते भएका उनको भारतको जयनगरस्थित अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ वैशाख २०८२ १७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App