११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

पोप फ्रान्सिसको निधन

इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ।

फ्रान्सिसको सोमबार (आज) निधन भएको भ्याटिकन सिटीले वक्तव्यमार्फत जनाएको छ। सीएनएनका अनुसार उनको ८८ वर्षको उमेरमा निधन भएको हो। 

गम्भीर बिमारी भएपछि आराम गरिरहेका उनले आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएका थिए।

त्यसको ठीक एक दिनपछि उनको निधन भएको हो। उनी ३८ दिन अस्पताल बसेर गत मार्च २३ मा डिस्चार्ज भएका थिए।

प्रकाशित: ८ वैशाख २०८२ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App