११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

गुणाकर भट्टको मुद्दामा सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा भट्टको रिटमा सुनुवाइ हुन लागेको हो। 

गभर्नर बन्न राजीनामा दिएका डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए। अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो।

प्रकाशित: ७ वैशाख २०८२ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App