११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नारायणगढ-बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।  

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ।

वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुनेछ ।  रासस

प्रकाशित: २७ चैत्र २०८१ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App