२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

एकीकृत समाजवादीको कार्यालयमा राजावादी गरे तोडफोड र आगजनी

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राजावादी प्रदर्शनकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

आलोकनगरस्थित मुख्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कागजात सडकमा फाल्नुका साथै कार्यालयमा तोडफोड गरेको हुन्।

प्रकाशित: १५ चैत्र २०८१ १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App