१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:३२ पूर्वाह्न
समाज

तीनकुनेमा गोली चल्यो, एक घाइते

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएको बताइएको छ।

उनलाई प्रदर्शनकारीहरूले बोकेर लैजाँदै छन्। घटनास्थलमा रहेका प्रदर्शनकारीहरूले उनलाई गोली लागेको दाबी गर्दै विरोध जनाइरहेका छन्।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको थियो।

प्रकाशित: १५ चैत्र २०८१ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App