१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:३९ पूर्वाह्न
समाज

प्रदर्शनका क्रममा मुठभेड हुन नदिन तीनकुनेमा बार (तस्बिरहरू)

राजावादी र समाजवादी मोर्चाको प्रदर्शनमा मुठभेड हुन नदिन तीनकुनेमा प्रहरीले बार लगाएको छ।

शुक्रबार भइरहेको राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सावधानी अपनाएको हो।

प्रहरीले तीनकुने-बानेश्वर सडक खण्डको मुख्य लेनमा ब्यारिकेडहरू राखेको छ, जसले गर्दा सर्वसाधारणलाई साइड लेनहरूमा हिँड्न अनुमति दिइएको छ। शंकास्पद लागेको सवारी साधनहरूको राम्रोसँग जाँच गरेर पठाइरहेको छ।

 

प्रकाशित: १५ चैत्र २०८१ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App