मुगुमा भूकम्प गएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजे पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रकाशित: १९ पुस २०८१ ०९:२७ शुक्रबार