२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका

पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि टीका लगाएका छन्।

मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए।

वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो। दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र बालबालिकाबीच पारिवारिक वातावरणमा दसैँ मनाइएको थियो। रासस

प्रकाशित: २६ आश्विन २०८१ १९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App