२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी नदी बस दुर्घटना: ४१ जनाको दुर्घटनास्थलबाट उद्धार

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनास्थलबाट ४१ जनाको उद्धार भएको छ। 

सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख माधवप्रसाद पौडेलका अनुसार र्घटनास्थलबाट ४१ जनाको उद्धार भएको हो। अन्य दुई जनाको खोजी जारी छ।

उद्धार गरिएका १२ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको आबुखैरेनीमा रहेको अस्पतालमा उपचार भइरहेको छ। 

१४ जनाको ज्यान जाने गरी दिउँसो मर्स्याङ्दी नदीमा खसेको उक्त बसमा ४३ जना सवार थिए। 

प्रकाशित: ७ भाद्र २०८१ १६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App