२ आश्विन २०८१ बुधबार
image/svg+xml

सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ।

मर्स्याङ्दी बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २७ पुग्यो

बसमा सवार ४३ जना यात्रुको उद्धार गरेपनि २७ जनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ।

मर्स्याङ्दी नदी बस दुर्घटना: ४१ जनाको दुर्घटनास्थलबाट उद्धार

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनास्थलबाट ४१ जनाको उद्धार भएको छ।

मर्स्याङ्दी नदी बस दुर्घटना: १२ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

मर्स्याङ्दी नदीमा खसेको बसबाट उद्धार गरिएका ३१ मध्ये १२ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

मर्स्याङ्दी बस दुर्घटनामा यसरी हुँदै छ उद्धार (तस्बिरहरू)

शुक्रबार बिहान साढे ११ बजे तनहुँको आँबुखैरेनी-२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ।

मर्स्याङ्दी बस दुर्घटना: ३१ जनाको उद्धार

सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख माधवप्रसाद पौडेलका अनुसार दुर्घटनामा परेका ३१ जनाको उद्धार भएको छ भने अन्यको उद्धार गरिँदै छ।

मर्स्याङ्दी दुर्घटना: महाराष्ट्रबाट तीन बसमा नेपाल आएको थियो १०४ जनाको टोली

भारतको महाराष्ट्रबाट १०४ जनाको टोली १० दिनको भ्रमण तालिकासहित दुई दिनअघि नेपाल प्रवेश गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्