२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पाल्पा जिप दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य १६ जना भने घाइते भएका छन्।

डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना भएको थियो। 

प्रकाशित: २ फाल्गुन २०८० ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App