coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्यागजिन 'गेम चेन्जर' लोकार्पण

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।  

काठमाडौंको सोल्टि होटलमा आयोजित कार्यक्रममा मिडियाले अंग्रेजी संस्करणको म्यागजिन 'गेम चेन्जर'को पनि लोकार्पण गरिएको छ। याे छैठाैं संस्करण हाे। 

प्रधानमन्त्री पुष्पकमल दाहाल, मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रुपमा म्यागेजिनको लोकार्पण गरेका हुन्।  

यो म्यागजिनमा आर्थिक विकासका मुद्दाहरुलाई समेटिएको छ। नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष यस म्यागजिन प्रकाशन गर्ने गरेको छ। देशको विकासमा ्विशेष टेवा पुर्याएका विभिन्न सामाग्रीहरु समावेश गरिएको छ।  

यसै कार्यक्रममा नागरिक नायक २०८० पनि घोषणा गरिनेछ।

प्रकाशित: ११ वैशाख २०८० १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App