१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस

नेपाली कांग्रेस कालीकोटले उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस भएको हो।

समानुपातिकतर्फ कालीबहादुर सहकारी खसआर्य , सुशीला शाही बम महिला तर्फ र मनबहादुर नेपाली दलित तर्फबाट नाम सिफारिस भएको छ।

राष्ट्रिय सभातर्फ देउराज शाही पुरुष र यशोधा शाही महिला तर्फबाट नाम सिफारिस भएको  पार्टी सचिव नगेन्द्र विष्टले जानकारी दिए।

 

प्रकाशित: २७ मंसिर २०८२ २०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App