२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चितवन–२ मा रवि लामिछानेको अग्रता

प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन जिल्लाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा रवि लामिछानेले अग्रता लिएका छन्। हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले १ हजार १५८ मत प्राप्त गरेका छन्। 

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मिनाकुमारी खरेलले ५२९ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेका छन् । त्यसैगरी भने नेपाल कम्युनिष्ट पार्टीका प्रताव गुरुङले ७७५ मत पाएका छन्।  

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App