१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका पौडेलको अग्रता

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेले अग्रता लिएका छन्।  

कास्की क्षेत्र नम्बर १ मा हालसम्म २००७१८ मत गणना गर्दा रास्वपाका उम्मेदवार गणेश पौडेलले १३५५ मत प्राप्त गरेर अग्रता लिएका हुन्। 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार तिलक राणाभाटले ५ सय ९५ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले ५ सय ३० मत प्राप्त गरेर पछ्याइरहेका छन्।  

यहाँ नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले ८३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App