२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

ग्यासको कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही

फाइल।

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बजारमा ग्यासको अभाब गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसमेतको कडा कानुनी कारबाही गर्न सकिने व्यवस्था रहेको बताउँदै कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने बताए।

प्रकाशित: २१ श्रावण २०८३ १७:०४ बिहीबार