निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार मन्त्री पदबाट राजीनामा दिएका पुनले आज नै म्याग्दी पुगेर स्वतन्त्र रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
राजीनामा दिएपछि प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुँदै पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गरे।
प्रकाशित: ६ माघ २०८२ ११:२५ मंगलबार




-600x400.jpg)
