२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाही–४ मा अमरेशले ४ हजार ३२३ मत प्राप्त गर्दा गगनको कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिहंले अग्रता हासिल गरेका छन् ।  

हालसम्म ६ हजार ५३४ मत गणना हुँदा अमरेशले ४ हजार ३२३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन कुमार थापले १ हजार २४५ मत पाएका छन्।

त्यसैगरी तारा चिह्नले ३७९ मत र सूर्य चिह्नले ४७१ मत प्राप्त गरेका छन्। हालसम्म ११६ मत बदर भएको निर्वाचन स्रोतले जनाएको छ।  

प्रकाशित: २२ फाल्गुन २०८२ १२:४६ शुक्रबार