८ आश्विन २०८२ बुधबार
image/svg+xml ५:२३ पूर्वाह्न
राजनीति

सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो : पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बहुविवाहका बारेमा भ्रमपूर्ण तवरले भइरहेको टीकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष भएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि जनाए।

उनले लेखेकामा छन्, 'कुनै एक जना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन। सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो।

प्रकाशित: १८ श्रावण २०८२ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 50 %
हास्यास्पद 50 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App