२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अन्ततः चुनाव लड्ने मनस्थितिमा ईश्वर पोखरेल

नेकपा (एमाले) नेता ईश्वर पोखरेल अन्ततः चुनाव लड्ने मनस्थितिमा पुगेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका हुन्। 

गत शनिबार बसेको सचिवालय बैठकले उनको उम्मेदवारी टुंगो लगाएको थिएन । 

आन्तरिक छलफल र पार्टीबाट पनि चुनाव लड्न सुझाव दिएपछि आफू उम्मेदवारी दिने मनस्थितिमा पुगेको पोखरेलको भनाइ छ।  

प्रकाशित: ५ माघ २०८२ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App