काठमाडौं क्षेत्र नम्बर-६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार खनालले ५ सय १५ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले पछ्याइरहेका छन्। बानियाँले ३ सय ६० मत पाएका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमन कुमार मास्के ३ सय १० मतसहित तेस्रो स्थानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०४:३७ शुक्रबार





