बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रकाशित: १९ श्रावण २०८२ १४:५० सोमबार





